ह्याप्पी बर्थ डे टु कोलो

कोलम्बस । यिनी तीन सन्तानकी आमा, सोह«जनाकी हजुरआमा (बज्यै), बाह« जनाकी बूढी हजुरआमा (बुढी बज्यै) र तीनजनाकी बूढी हजुरआमाको पनि आमा (च्याप्जु बज्यै) भइसकिन् अर्थात् तिनले छोराछोरी, नातिनातिना, पनाति पनातिना, खनाति खनातिनासमेत गरी जम्मा ३४ जना सन्तानको मुखदेखि सकिन् । हालसालै मात्र यिनको शरिरमा रहेको एक अत्यन्त विषालु र घातक ट्युमर निकालियो । शल्यक्रियाको क्रममा … Continue reading ह्याप्पी बर्थ डे टु कोलो